धारा ३०७
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।
(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।